Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

कार्यक्रममा सहभागीता

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महसंघ) २०७७ फाल्गुन १५ गतेको २७ औ साधारण सभामा क्यान कास्की तर्फवाट यस संस्थाका अध्यक्ष विश्वास भण्डारी तथा सह–सचिव महेन्द्र भुर्तेल ज्यूको सहभागिता रहेको थियो ।