Phone: +977-61-522754
Opening Time: 10:00AM - 05:00PM

कार्यक्रममा सहभागीता

कम्प्युटर एसोसिएसन नेपाल महासंघ तनहुँ  शाखाको निमन्त्रणामा क्यान महासंघ तनहुँ शाखाको ८ ओेैं वार्षिक  साधारण सभा एवं रमाइलो बन भोज कार्यक्रममा मिति २०७७ फागुन १ गते अध्यक्ष सहितका टोली अतिथिको रुपमा उक्त कार्यक्रममा सहभागि रहेको थियो ।